FAQs Complain Problems

News

विजयादशमी, दीपावली तथा छठ पर्व २०७६ को हार्दिक मंगलमय शुभकामना।

नगर प्रमुख रामचन्द्र जोशी ज्यू तथा कुश्मा नगरकार्यपालिको तर्फबाट  नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं  ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम नगरको विकास र समृद्दीमा सम्पूर्ण नगरबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गरेका छौं  ।

"यसपालिका चाडबाडहरु भ्रमण बर्ष २०२० सफल बनाउने उत्सवका रुपमा मानाऔँ "

 

Image: