FAQs Complain Problems

News

नगरपालिका सरेको सुचना

कुश्मा नगरपालिका हालसम्म वडा नं ५  स्थित एकता चोकमा अवस्थित रहेकोमा यहि मिति २०७६/०४/०१ गते देखि कुश्मा नगरपालिका वडा नं ५ न्युरोड स्थित युनिभर्सल पार्टि प्यालेसको आड बाट नियमित कार्य संचालन भैरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ ।