FAQs Complain Problems

समाचार

अन्तर सरकारी बित्तीय हस्तान्तरण २०७६/७७ ।

अन्तर सरकारी बित्तीय हस्तान्तरण आर्थिक बर्ष २०७६/७७ अन्तर्गत कुश्मा नगरपालिकाले बित्तिय समानिकरण तर्फ रु १३ करोड ४३ लाख एवं ससर्त अनुदान तर्फ रु ३३ करोड २८ लाख गरि कुल ४६ करोड ७१ लाख प्राप्त गरेको छ   । 

 

Image: