FAQs Complain Problems

समाचार

कर तथा राजश्व

स्थानीय स्वायत्त शासन ऐन तथा नियमावली वमोजिम स्थानीय कर संकलनलाई प्रभावकारी वनाई नगर विकासमा स्थानीय श्रोतको अशंमा वृद्धि गर्नका लागी कर तथा राजश्वका सम्बन्धमा छलफल गरि आगामी आ.व.२०७२÷७३ का लागि निम्नानुसारका क्षेत्रमा निम्नानुसार करका दरहरुको प्रस्ताव स्विकृत गरि सोहीे वमोजिम कार्यान्वयन गर्ने निर्णय गरियो ।