FAQs Complain Problems

समाचार

वार्ड नं. ८-चुवा

पर्वत जिल्लाको साविक चुवा गाविसको केहि भाग हाल कुश्मा नगरपालिका वार्ड नं. ८अन्तर्गत पर्दछ ।

  • जम्मा घरधुरी :४३३
  • पुरुष :७७३
  • महिला :९८६

क्षेत्रफल : ५.१९ वर्ग कि.मि 

वडा पदाधिकारी विवरण :

अध्यक्ष सुरेन्द्र केसी ९८५७६२२४२६
सदस्य कुल प्रसाद शर्मा ९८४७६२३००२
सदस्य ठाकुर पोख्रेल ९८५७६७४४४१
सदस्य चम कुमारी थापा ९८४७६२२९५८
Population: 
१७५९
Ward Contact Number: 
९८५७६२२४२६
Weight: 
-11